लिभोनको यस्तो सेम्पु र कन्डिसनर दक्षिण एसियामै पहिलो पटक

बुधबार, ०८ असोज २०७६, ०७ : ४४

दक्षिण एसियामै पहिलो पटक लिभोनले सल्फेट र पारवेनरहित सेम्पु र कन्डिसनर नेपालमा सार्वजनिक गरेको छ ।

लिभोन सेम्पुमा सल्फेटका लागि नरिवलको तेल र एमिनो एसिडको प्रयोग गरिएको छ ।

यसले कपालमा भएको पोषकतत्व कायम राख्ने छ र कपाल बिग्रनबाट जोगाउने छ ।
नयाँ पत्रिका
 

बुधबार, ०८ असोज २०७६, ०७ : ४४

प्रतिक्रिया