लिभोनको यस्तो सेम्पु र कन्डिसनर दक्षिण एसियामै पहिलो पटक

असोज ८, २०७६ | आजको अर्थ
ajaako_artha

दक्षिण एसियामै पहिलो पटक लिभोनले सल्फेट र पारवेनरहित सेम्पु र कन्डिसनर नेपालमा सार्वजनिक गरेको छ ।

लिभोन सेम्पुमा सल्फेटका लागि नरिवलको तेल र एमिनो एसिडको प्रयोग गरिएको छ ।

यसले कपालमा भएको पोषकतत्व कायम राख्ने छ र कपाल बिग्रनबाट जोगाउने छ ।
नयाँ पत्रिका
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.६०११५.२०
European Euro१२६.७७१२७.४४
UK Pound Sterling१४७.९३१४८.७०
Swiss Franc११५.५५११६.१६
Australian Dollar७८.०७७८.४८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१६८४.६०