ओप्पो ए सिरिजका दुई फोन नेपालमा

असोज ८, २०७६ | आजको अर्थ
ajaako_artha

आप्पोले समबार नेपालमा ओप्पो ए २०२० सार्वजनिक गरेको छ ।

३५ हजार ९ सय ९० रुपैंया बजार मुल्यको ए नाईन ८ जीबी रयम र १२८ जीबी रोम सहितको छ । उक्त फोन मरिन ग्रीन र स्पेस पर्पल रंगमा पाईने छ ।

त्यसतै ४ जीबी रयम र १२८ जीबी रोम सहितको ए फाइबको मुल्य भने २७ हजार ९ सय ९० रुपैंया रहेको छ ।उक्त फोन मिरर ब्ल्यक र ड्याजलिङ ह्वाइटमा पाइनेछ ।

ओप्पो ए नाइनमा ४८ एमपी र ए फाइबमा १२ एमपी क्यामेरा रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.०४११४.६४
European Euro१२५.७११२६.३७
UK Pound Sterling१४६.३३१४७.१०
Swiss Franc११४.६०११५.२०
Australian Dollar७७.९८७८.३९
Canadian Dollar८६.०६८६.५१
Singapore Dollar८३.७६८४.२०