एक महिनामा ७५ अर्ब रेमिट्यान्स

४ बर्ष अगाडि

नेपालको चालू आर्थिक वर्षको पहिलो महिना साउन मसान्त सम्ममा ७५ अर्ब ४० करोड  रेमिट्यन्स भित्रिएको छ ।

राष्ट्र बैंकका अनुसार रेमिट्ेन्स आप्रवाह दुई प्रतिशतले बढ्दा उक्त परिणाममा रकम भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विपष्रेण आप्रवाह ३३ दशमलव तनि प्रतिशतले बढेको थियो ।

आर्थिक राष्ट्रिय दैनिकबाट 


 

४ बर्ष अगाडि

प्रतिक्रिया