मेड इन चाइनाकी सुन्दरीको बिकिनी पोज भयो भाइरल (फोटोफिचर)

४ बर्ष अगाडि

एजेन्सी – टिभीबाट बलिउडमा धमाकेदार इन्ट्री गर्न लागेकी सुन्दरी मौनी राय अहिले चर्चामा छिन् ।

उनी अहिले फिल्म मेड इन चाइनालाई लिएर बलिउडमा उनको चर्चा चुलिएको छ ।

केही समयअघि यस फिल्मको ट्रेलर रिलिज गरिएको थियो । यसैबीच, मौनी रायले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुने चर्चा चल्न थालेको छ ।

उनै सुन्दरी मौनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् । उनले हालै सामाजिक सञ्जालमा नयाँ तस्विरहरु शेयर गरेकी छिन् ।

बिकिनी पोजका उनका तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया