एनर्जाइजर पावर बैंक अब नेपालमा

असोज १४, २०७६ | आजको अर्थ
ajaako_artha

एनर्र्र्जाइजर पावर बैंकहरु नेपाली बजारमा पाईने भएको छ ।

आईएमएस ग्रुप नेपालमा एनर्जाइजर पावर बैंकहरुका लागी एक मात्र आधिकारिक वितरक भएको छ ।

एनर्र्र्जाइजर ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाइटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो कम्पनी हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.५३११४.१३
European Euro१२६.५११२७.१८
UK Pound Sterling१४६.१८१४६.९५
Swiss Franc११५.०६११५.६७
Australian Dollar७७.६७७८.०८
Canadian Dollar८६.४३८६.८८
Singapore Dollar८३.१५८३.५९