एनर्र्र्जाइजर पावर बैंकहरु नेपाली बजारमा पाईने भएको छ ।
आईएमएस ग्रुप नेपालमा एनर्जाइजर पावर बैंकहरुका लागी एक मात्र आधिकारिक वितरक भएको छ ।
एनर्र्र्जाइजर ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाइटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो कम्पनी हो ।
प्रतिक्रिया