सिक्स–जीको चर्चा गर्दै हुवावे

असोज १४, २०७६ | आजको अर्थ
ajaako_artha

अब हुवावेले सिक्स–जीको  अनुसन्धान सुरु गरेको छ ।

सिक्स जीलाई फाइभ जीको उत्तरअधिकारीको रुपमा मानिएको छ ।

फाइभ–जीको  मोबाइल प्रविधिले डेटाको गतिलाई सुपर फास्ट बनाउनेछ र चालकविहीन कारमा समेत प्रयोग गर्न सकिने छ ।

यो प्रविधि चाडैँ नै दक्षिण कोरीया, संयुक्त अधिराज्य र चिनमा पनि ल्याइँदैछ ।

तर फाइभ–जी ठूलो परिणाममा उपल्बध नभई रहँदा हुवावेका संस्थापकले सिक्स जीको बारेमा चर्चा गर्न थालेका छन् ।
एजेन्सी 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.५३११४.१३
European Euro१२६.५११२७.१८
UK Pound Sterling१४६.१८१४६.९५
Swiss Franc११५.०६११५.६७
Australian Dollar७७.६७७८.०८
Canadian Dollar८६.४३८६.८८
Singapore Dollar८३.१५८३.५९