सामसुङको ग्यालेक्सी एम ३० एस नेपाली बजारमा

असोज १५, २०७६ | आजको अर्थ
ajaako_artha

सामसुङ कम्पनीले स्मार्ट फोन ग्यालेक्सी एम ३० एस नेपाली बजारमा सार्वजनिक गरेको छ ।

ग्यालेक्सी एम ३० एसमा शत्तिशाली ६००० एमएएच ब्याट्री रहेको छ ।

उक्त ब्याट्रीलाई चार्ज गरेपछि २९ घन्टाको भिडियो प्लेब्याक, ४९ घन्टाको भ्वाइस कल, १ सय ३१ घन्टा भन्दा बढी म्युजिकको सुविधा प्राप्त गर्न सकिनेछ ।

उक्त फोनमा ४८ मेगापिक्सल क्यामेरा ६श्र४ इन्च एफएचडी प्लस सुपर एमओलेड डिस्प्ले, र ट्रिपल रियल क्यामेरा रहेको जनाइएको छ ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८