राहादानीबाटै ७ करोड राजेस्व

४ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यलय, चितवनले गत आर्थिक वर्षमा मात्रै राहादानी वितारण र सिफारिश गरेबापत ७ करोड १ लाख १४ हजार रुपैंया संकलन गरेको छ ।

प्रशासनले राहादानी सम्बन्धी सबै शीर्षकबाट उक्त रकम संकलन गरेको हो ।

गत आर्थिक वर्षमा साधारण सिफारिश १३ हजार ४६७, द«ुत सिफारिश ३ हजार ४५, राहादानी वितरण १३ हजार २० र वितरण हुन बाँकी ४४७ राहादानी रहेका छन् ।
आर्थिक अभियानबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया