नेप्सेमा एक करोड ११ लाख ५२ हजार कित्ता बोनस शेयर

४ बर्ष अगाडि

नेप्सेमा मंगलबारमात्र  एक करोड ११ लाख ५२ हजार कित्ता बोनस शेयर  सूचीकृत भएको छ।

मंगलबार नेपाल क्रेडिट एण्ड कर्मस बैंक ९एनसीसी०ले चुक्ता पूँजीको १५.८९ प्रतिशत बराबरको कित्ता बोनस शेयर नेप्सेमा कारोबारका लागि सूचीकृत गराएको हो। 

त्यस्तै मंगलबार नै नेप्सेमा आइएमई जनरल इन्योरेन्सले चुक्ता पूँजीको ९७ करोड २० लाख रुपैयाँको ५ प्रतिशत बराबरको ४ लाख ८६ हजार कित्ता बोनस सूचीकृत गरेको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया