नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग उपप्रमुख राम कार्कीले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउदाँ नेपालसगँ कुनै पनि एतिहासिक सम्झौता नहुने बताएका छन् ।
उनले नयाँ पत्रिकासगँको कुराकानीमा सी जिनपिङ हाम्रा मामा होइनन्, उनले पापा पनि ल्याउँदैनन भन्दै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बारे टिप्पणी गरेका हुन् ।
उक्त प्रसङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई जोड्दै उनले भने मोदी नेपाल आउदा पनि मिडियाकर्मीले धैरै सेलिब्रेसन गरे तर अनत्यमा हात्ती आयो हात्ती आयो फुस्सा भन्दै आफै आलोचना गर्न पुगे ।
उनले सोही कुराकानीमा नरेन्द्र मोदी आफ्नो राजनीति वा स्वार्थ हेरेर चल्ने गरेको बताएका छन् ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया