एक महिनामा राष्ट्र बैंकले ४६ अर्ब ८१ करोड भारतीय रुपैयाँ किन्यो

असोज १७, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कुल ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनियम बजारबाट अमेरिकी डलर १७ करोड ८६ लाख खुद खरीद गरी अर्ब ११ करोड 
खुद तरलता प्रवाह गरेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलर ४२ करोड बिक्री गरी ४६ अर्ब ८१ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ ।

अघिल्लो वर्ष भने सोही अवधीमा अमेरिकी डलर ३२ करोड लगायत अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरि ३९ अर्ब १३ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो । 
आर्थिक राष्ट्रिय दैनिकबाट 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८