एक महिनामा राष्ट्र बैंकले ४६ अर्ब ८१ करोड भारतीय रुपैयाँ किन्यो

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कुल ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनियम बजारबाट अमेरिकी डलर १७ करोड ८६ लाख खुद खरीद गरी अर्ब ११ करोड 
खुद तरलता प्रवाह गरेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलर ४२ करोड बिक्री गरी ४६ अर्ब ८१ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ ।

अघिल्लो वर्ष भने सोही अवधीमा अमेरिकी डलर ३२ करोड लगायत अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरि ३९ अर्ब १३ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो । 
आर्थिक राष्ट्रिय दैनिकबाट 
 

४ बर्ष अगाडि

प्रतिक्रिया