हुन्डाइका गाडीको फ्रि चेकअप क्याम्प

४ बर्ष अगाडि

नेपालका लागी हुन्डाईको आधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हाइवे एसुरेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

बिहिबारबाट सुरु हुने उक्त कयाम्पमा हुन्डाइका गाडीको फ्रि चेकअप हुने बताइएको छ ।

उक्त कार्यक्रम अन्तगर्त कन्पनीले राजमार्गका विभिन्न स्थानमा गाडीको फ्रि चेकअप क्याम्प स्थापना गरेको छ ।

उक्त क्याम्प १९ असोजसम्म बिहान १० देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछ ।
नयाँ पत्रिकाबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया