आज कति छ सुनचाँदीको भाउ ?

असोज १७, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको भाउ ७० हजार ९०० मा कारोबार भएको छ ।

बिहीबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने शुक्रबार ७० हजार ६०० मा कारोबार भएको छ । 

यस्तै चाँदी पनि बिहीबारकै मूल्यमा कारोबार भएर तोलामा रु ८५० मा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.०४११४.६४
European Euro१२५.७११२६.३७
UK Pound Sterling१४६.३३१४७.१०
Swiss Franc११४.६०११५.२०
Australian Dollar७७.९८७८.३९
Canadian Dollar८६.०६८६.५१
Singapore Dollar८३.७६८४.२०