अब भारतमा फाइभजी रेडियो

असोज २८, २०७६ | आजको अर्थ
ajaako_artha

स्विडिश दूरसञ्चार उपकरण निर्माता कम्पनीले भारतमा फाइभजी रेडियो उत्पादन गर्ने भएको छ ।

कम्पनीले घरेलु खपत र निर्यात दुव  प्रयोजनका लागी उक्त रेडियो उत्पादन गर्न लागेको हो ।

कम्पनीले निर्यात र घरेलु बजारका लागि भनेर पहिला देखिनै फोरजी रेडियो बनाइरहेको थियो ।

कम्पनीले अहिले सम्ममा २० हजार फाइभजी रेडियो बनाइसकेको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.६०११५.२०
European Euro१२६.७७१२७.४४
UK Pound Sterling१४७.९३१४८.७०
Swiss Franc११५.५५११६.१६
Australian Dollar७८.०७७८.४८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१६८४.६०