टीभीएसको भाइवरका साथमा चाडपर्व अफर

४ बर्ष अगाडि

जगदम्बा मोटर्स प्रालि, नेपालका लागी टीभिएस दुई पाङ्ग्रे सुवारी साधानले अग्रणी म्यासेन्जिङ एप्लिकेशन भमइवरमार्फत डाउनलोड एन्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरुको महान् चाड आगमनमा मौसममा अझैँ बढि उत्साह थप्न सुरु गरिएको भन्दै कम्पनिले यस प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टिकर बजारमा टीभिएस बाइकर्स मेनिया स्टिकर प्याक डाउनलोड गर्नुपर्ने जनाएको छ । 

विजेताहरु ‘लक्की ड्र’ मार्फत चयन गरिने तथा उनीहरुले आकर्षक उपहार साथै एक जनालाई भाग्यशाली विजेतालाई बम्बर उपहार स्वरुप टीभीएस जुपिटर क्लासिक प्राप्त गर्ने पनि कम्पनिले जनायो । 

यो अभियान २६ सेप्टेम्बरबाट सुरु भएर २ महिनासम्म जारी रहने जनाएको छ ।
यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इन्जिन भएको प्रतिघण्टा ८५ किलोमिटर स्पिड भएको सार्प र क्लासिक स्टाइललाई मूर्तरुप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासिक स्कुटर हो । 

टीभीएस जुपिटर क्लासिकको सिटको उचाई ७६५ एमएम छ । जसले सबै उचाइका चालकहरुलाई सहजता सुनिश्चित गर्नेभन्दै जगदम्बा मोटर्स प्राकिा एमडि शाहिल अग्रवाले भने यो प्रयासलाई सबैले प्रशांसा गर्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया