पारसको राजिनामा मेरा लागि ‘सरप्राइज’: ज्ञानेन्द्र मल्ल

४ बर्ष अगाडि

पारस खड्काले कप्तान छाड्ने निर्णय आफ्ना लागि ‘सरप्राइज’ भएको ज्ञानेन्द्र मल्ल बताएका छन् ।

पारसले मंगलबार कप्तान पद छाड्ने घोषणा गरेका थिए ।  कप्तान छाड्ने पारसको निर्णय अप्रत्यासित भएको मल्लले बताए । कहिलेकाहीँ अब के गर्ने भन्ने सामान्य कुराकानी भए पनि अहिले नै कप्तानी छाड्ने  निर्णय लिने  अनुमान आफूले नगरेको उनले बताए ।

तर पारसको व्यक्तिगत निर्णयको सम्मान गर्ने उनले बताए । मल्ल भन्छन्, ‘उहाँले केही सोचेर बुझेरै निर्णय लिएको होला । त्यसको सम्मान गर्नुपर्छ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया