नेपालमा हिरोको 'एक्स्पल्स २००' सार्वजनिक

४ बर्ष अगाडि

हिरो मोटरसाईकलको आधिकारिक बिक्रेता नेपाल जेनेरल मार्केटिङले हिरोको 'एक्स्पल्स २००' सार्वजनिक गरेको छ ।

मंगलबार एक कार्यक्रमका बिच कम्पनीले उक्त मोटरसाईकल सार्वजनिक गरेको हो ।

२०० सीसी कार्बुरेटर जडान गरिएको उक्त मोटरसाईकलको मूल्य ३ लाख ८५ हजार रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया