चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यक्त गरेका विचार विश्व भरि चर्चाको विषय बनेको छ ।
उनले ओलीसँगको वार्तामा चीनलाई विभाजित गर्न खोज्नेको शरीर चटनी र हड्डी धुलो बनाइदिने चेतावनी दिएका थिए ।
सीले प्रधानमन्त्री ओलीसँग तिब्बत, ताइवान, हङकङ र सिनज्यान विषयमा चर्चा गरेका थिए ।
उनको भनाइ सिजिटिएन, सिएनएन, बिबिसी, अल जजिरा, साउथ चाइान मर्निङ पोस्ट लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमको मुख्य हेडलाइन बनेको छ ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया