फेरी क्रिकेट खेल्दै तेन्दुल्कर

४ बर्ष अगाडि

विश्व क्रिकेटका दिग्गज ब्याट्सम्यान सचिन तेन्दुल्करले टी–२० क्रिकेट खेल्ने भएका छन् ।

उनसिगैँ अर्का दिग्गज ब्याट्सम्यान ब्रयान लाराले पनि उक्त टी–२० क्रिकेट खेल्ने छन् ।

आगामी वर्ष यी दुई क्रिकेटरले संयुक्त रुपमा रोड सेफ्टी वल्र्ड सिरिजका लागि पूर्व क्रिकेटरहरुको सहभागितामा उक्त टी–२० क्रिकेट खेल्न लागेका हुन् ।

४६ वर्षीय तेन्दुल्कर विश्वको सर्वाधिक रन बनाउने खेलाडीका रुपमा चिनिन्छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया