३१ करोड थान नोट छाप्ने लागत ९१ लाख ९० हजार डलर

४ बर्ष अगाडि

नेपाल राष्ट्रबैंकले रु १००० का ३१ हजार थान नयाँ नोट छाप्ने भएको छ । 

रु ९१ लाख ९० हजार अमेरिकी डलर लागतमा नयाँ नोट छाप्न लागेको राष्ट्रबैंकले जनाएको छ ।  

नोट छपाईका लागि चीनको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिनटिङ कर्पोरेशनले जिम्मा पाइसकेको छ । 

सो कम्पनीले नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिको काम गर्ने छ।

पेको नोट आइपुग्न ८ महिना लाग्ने बताइएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया