नुवाकोट बट्टार बजार तनाबग्रस्त

४ बर्ष अगाडि

बट्टार बजार सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा.४ ख ७५०४ नम्बरको बसले एक बालकलाई ठक्कर दिदा बालकको घटनास्थलमा मृत्यु भएपछी बट्टार बजार तनाबग्रस्त बनेको हो ।

बालकको मृत्यु भएपछि स्थानीयले बस तोडफोड गरेका छन् । मृतक बालक तारकेश्वर गाउँपालिका–५ भन्ज्याङथोकको रहेको बताइएको छ ।  
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया