काठमाडौं – बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा असोज ३० गते हुने भएको छ । नक्सालको
उक्त साधारणसभा नक्सालको एलिस बैंक्वटमा हुन लागेको हो ।
उक्त साधारण सभाबाट बैंकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ११ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
बैंकले गत आवमा १ अर्ब ९३ करोड ८२ लाख १९ हजार नाफा कमाएको थियो।
प्रतिक्रिया