चिनियाँ राष्ट्रपति स्वदेश फर्किएपछि तीनकुने पार्कको यस्तो बिजोक

४ बर्ष अगाडि

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको बेला रातारात चिटिक्क पारीएको तीनकुने पार्क फेरी उजाड बन्न थालेको छ ।

माटोको डिल उठएर रोपिएका बिरुवा सुक्न थालेका छन् ।

देशको हतारमा बनाउने फुर्सदमा बिगार्ने प्रवृत्ति देखि जनता हैरान छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको बेला सबै भन्दा धेरै चर्चा यही पार्कको थियो ।

तर सी स्वदेश फर्केसगैँ यो पार्कले फेरी आफ्रनो पुरानो रुप लिन थालेको छ ।
नयाँ पत्रिकाबाट
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया