चिनियाँ राष्ट्रपति स्वदेश फर्किएपछि तीनकुने पार्कको यस्तो बिजोक

असोज ३०, २०७६ | आजको अर्थ
ajaako_artha

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको बेला रातारात चिटिक्क पारीएको तीनकुने पार्क फेरी उजाड बन्न थालेको छ ।

माटोको डिल उठएर रोपिएका बिरुवा सुक्न थालेका छन् ।

देशको हतारमा बनाउने फुर्सदमा बिगार्ने प्रवृत्ति देखि जनता हैरान छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको बेला सबै भन्दा धेरै चर्चा यही पार्कको थियो ।

तर सी स्वदेश फर्केसगैँ यो पार्कले फेरी आफ्रनो पुरानो रुप लिन थालेको छ ।
नयाँ पत्रिकाबाट
 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.६०११५.२०
European Euro१२६.७७१२७.४४
UK Pound Sterling१४७.९३१४८.७०
Swiss Franc११५.५५११६.१६
Australian Dollar७८.०७७८.४८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१६८४.६०