मेलुङमा आलु महोत्सव

४ बर्ष अगाडि

मेलुङ गाँउपालिकाले शुक्रबार देखि आलु महोत्सव आयोजना गर्ने भएको छ ।

गाँउपालिकाले आफ्नो मुख्य उत्पादनको रुपमा रहेको आलु को प्रवद्र्धन गरेर आत्मनिर्भर बनाउन उक्त महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा विभिन्न प्रकारका आलु र त्यसबाट बनेका परिकार चखाइनुका साथै उत्पादानमा प्रयोग गरिने आधुनिक औजारबारे कृषकलाई जानकारी समेत दिइने छ ।

उक्त महोत्सव शुक्रबार र शनिबार गरेर दुई दिन लाग्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया