सारालाई यस्तो टिप्स दिन्छिन् मम्मी करीना

४ बर्ष अगाडि

बलिउड अभिनेत्री करीना कपूर सधैँ चर्चामा नै रहने गर्छिन् । आमा बनिसकेपछि पनि उस्तै हट र फिट करीनालाई बलिउड उद्योगमा हट अभिनेत्रीको रुपमा लिइछ । 

तर यतिबेला भने करीना आफ्नी सौतेनी छोरी सारा अली खानको स्टाइल र फेसनमा व्यस्त भएका कारण चर्चामा आएकी छिन् । 

सैफ र अमृताकी छोरी सारा ले पहिलो फिल्मबाट नै बलिउडमा राम्रो स्थान बनाइसकेकी छिन् । दुईवटा फिल्ममा सफलता पाइसकेकी सारामा फेसन सेन्स भने कम भएको टिप्पणी सुन्नमा आउने गर्छ । 

यतिबेला करीना साराको फेसनलाई परिस्कृत गर्नमा लागि परेकी छिन् । उनी सारालाई स्टाइलिश टिप्स दिइरहेकी छिन् । उनी सारालाई कस्तो पहिरन लगाउने, कस्तो फेसन गर्ने भन्ने बारेमा सिकाइरहेकी छिन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया