सारालाई यस्तो टिप्स दिन्छिन् मम्मी करीना

असोज ३०, २०७६ | आजको अर्थ
ajaako_artha

बलिउड अभिनेत्री करीना कपूर सधैँ चर्चामा नै रहने गर्छिन् । आमा बनिसकेपछि पनि उस्तै हट र फिट करीनालाई बलिउड उद्योगमा हट अभिनेत्रीको रुपमा लिइछ । 

तर यतिबेला भने करीना आफ्नी सौतेनी छोरी सारा अली खानको स्टाइल र फेसनमा व्यस्त भएका कारण चर्चामा आएकी छिन् । 

सैफ र अमृताकी छोरी सारा ले पहिलो फिल्मबाट नै बलिउडमा राम्रो स्थान बनाइसकेकी छिन् । दुईवटा फिल्ममा सफलता पाइसकेकी सारामा फेसन सेन्स भने कम भएको टिप्पणी सुन्नमा आउने गर्छ । 

यतिबेला करीना साराको फेसनलाई परिस्कृत गर्नमा लागि परेकी छिन् । उनी सारालाई स्टाइलिश टिप्स दिइरहेकी छिन् । उनी सारालाई कस्तो पहिरन लगाउने, कस्तो फेसन गर्ने भन्ने बारेमा सिकाइरहेकी छिन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.६०११५.२०
European Euro१२६.७७१२७.४४
UK Pound Sterling१४७.९३१४८.७०
Swiss Franc११५.५५११६.१६
Australian Dollar७८.०७७८.४८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१६८४.६०