पाइपलाइनले एक महिनामा १० करोड बचत

४ बर्ष अगाडि

पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याउँदा एक महिनामा ढुवानी भाडावापत १० करोड रुपिँया बचत भएको छ । 

मोतिहारी–अमलेखगञ्ज अन्तरदेशिय पेट्रोलियन पाइपलाइनबाट पछिल्लो एक महिनाको अबधिमा झण्डै ५ करोड लिटर डिजेल आयात भएको छ । सो परिणम डिजेल आयात गर्दा १० करोड रुपिँया बचत भएको नेपाल आयल निगमले जानकारी दिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ 

४ बर्ष अगाडि

प्रतिक्रिया