राष्ट्र बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्टमा प्याकुरेल नियुक्त

४ बर्ष अगाडि

काठमाडौँ  आरबिबी मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारीमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् ।

राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आरबिबी मर्चेन्टले असार १८ गते खुला प्रतिस्पर्धाबाट सिइओ माग गरेको थियो।

आवेदन दिएकामध्येबाट प्याकुरेललाई नियुक्त गरिएको हो। उनी चार बर्षका लागि नियुक्त भएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया