सिटिजन लाइफ इन्स्योरेन्सको ७५ करोडको आइपिओ आउँदै

४ बर्ष अगाडि

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर बिक्री गर्ने भएको छ ।

हालै सम्पन्न कम्पनीको दोश्रो वार्षिकसाधारण सभाले साधारण शेयर बिक्री गर्ने  प्रस्ताव गरित गरेको हो ।

इन्योरेन्सले साधारण सभाबाट चुक्ता पूँजी वृद्धि गर्न आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल रु एक अर्ब ७५ करोड  चुक्ता पूँजी रहेको इन्स्योरेन्सले रु ७५ करोडको आईपीओ निष्काशन गर्ने छ । शेयर  निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीहरु मध्ये कै सबै भन्दा धेरै रु  दुई अर्ब ५० करोड पुग्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया