संसारमा यस्तो पनि हुन्छ र ? अचम्मको कला हेरेर तपाँइ छक्क पर्नुहुनेछ! (भिडियोसहित)

४ बर्ष अगाडि

हरेक मान्छेमा हाफ्नो हाफ्नो कला रहेको हुन्छ । कसैलाई नृत्य गर्न एकदमै मन पर्छ भने कसैलाई गित गाउन मन पर्छ । यस्तै एक महिलाले चित्रकारीतामा निकै रुचि राख्छिन् र उनको यो कला निकै अचम्मको रहेको छ ।

उनले आफ्ना शरिरका अगंहरुमाथी चित्रहरु कोरेर सबैलाई छक्क पार्ने गरेबि छन् । आफ्नै हत्केलामा विरालो बनाएर सबैको मन जितेकी उनले आफ्नै अनुहारमा रहेको नाकलाई बेस बनाएर एक अचम्मको चित्र बनाएकी छन् । उनको यो चित्र विश्वभर भाइरल नै भैरहेको छ ।

उनले नाकमा बनाएको उक्त चित्र पछाडिबाट हेर्दा देखिने सेक्सी महिलाको जस्तै लाग्दछ हेरौं भिडियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया