बागमती पानी प्रशोधन केन्द्र अन्तिम चरणमा, ९० प्रतिशत काम सम्पन्न

४ बर्ष अगाडि

गुह्वेश्वरीमा निर्मित बागमती पानी प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेको छ  । ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले जानकारी दिए । 

२ अर्ब ५५ करोड लागतमा एडीबीको सहयोग निमार्ण भइरहेको आयोजनामा ३९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिनेछ ।

आयोजनाको प्रमुख ढकालका अनुसार यस आयोजनामा ३२० किलोवाट बिजुली प्रतिघण्टा उत्पादन गर्न सकिने बताए ।

काठमाडौंको गोकर्णदेखि गुह्वेश्रीसम्मको पानी प्रशोधन गर्न सक्ने उनले बताए ।  

ऐतिहासिक महत्व बोकेको बागमती नदी धार्मिक कामहरु गर्नसक्ने खानेपानीमन्त्री विना मगरले बताइन्  ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया