एक घन्टामै लाखौ कमाउछिन् यी महिलाले, यी महिलाले गर्ने कामबारे थाहा पाउनु भयो भने तपाइँको होस् उड्नेछ

कात्तिक २, २०७६ | आजको अर्थ
ajaako_artha

मानिसहरु पैसा कमाउनका लागी के सम्म गर्दैनन् र पनि भने जस्तो कमाइ गर्न सकीरहेको हुदैनन् । आफ्नो देश छोडेर विदेश पुग्छन युवाहरु तर त्यहाँ पुगेर उनीहरु दुख मात्र पाउने गर्दछन । मानिसहरु दिनरात गरेर पनि कमाउन नसकेको पैसा एक युवतीले एक घन्टामै लाखौ कमाउछिन ।

अष्ट्रेलियन एक चेल्सिया नाम गरेकी युवतीले घर बसिबसी करोडौं कमाइरहेकी छन् । उनको नोकरी थाहा पाउँदा मानिसहरु अचम्मित हुन्छन् । उनको नोकरी निकै आरामदायी छ, मात्र उनले केही घन्टामा निकै पैसा पाउँछिन् ।

चेल्सियालाई प्रत्यक्ष हेर्नका लागि लाखौं मानिसहरु आउँछन् । उक्त स्ट्रिमिङको सब्स्क्रिप्शन, विज्ञापन र स्पोन्सरशिपबाट उनले पैसा पाउँछिन् । चेल्सियाका काम हो मात्र बस्नु हो र भिडियो गेम खेल्नु हो जसबाट उनले मोटो रकम प्राप्त गर्छिन् । उनले फार्मेसीमा विश्वविद्यालयबाट डिग्री गरेकी छन् । तर उनका अनुसार लाइभ स्ट्रिमिङबाट उनले जति कमाउँछिन्, त्यति उनले पढाईको बलले कमाउन सक्दिनन् । त्यसैले गर्दा मनिषसँग अध्ययन हुन निकैनै जरुरि रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.६०११५.२०
European Euro१२६.७७१२७.४४
UK Pound Sterling१४७.९३१४८.७०
Swiss Franc११५.५५११६.१६
Australian Dollar७८.०७७८.४८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१६८४.६०