फेरी घट्यो सुनको मुल्य

४ बर्ष अगाडि

काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । 

आज सुनको मुल्य  प्रतितोला ७० हजार चार सय रुपैयाँ पुगेको छ ।

शुक्रबार सुनको मुल्य ७० हजार ६ सय रुपैयाँ रहेको थियो ।

सुनको मूल्य घटेपनि आज  चाँदीको मूल्य भने यथावत नै छ । आज चाँदी प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया