नेपालका लागी बजाव मोटरसाइकलको आधिकारीक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर एनएस २०० मा एन्टी–लकिङ सिस्टम एबिएस ल्याएको छ ।
यसको प्रयोगले चक्का लक हुनबाट जोगाउनका साथै जोखिमपुर्ण सडकमा चालखलाई सवारी नियन्त्रण गर्न सहयोग गर्छ ।
एबिएस भएको पल्सर एकएस २०० को मुल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ मात्र रहेको छ ।
प्रतिक्रिया