ऋणपत्र जारी गर्दै सनराइज बैंक

४ बर्ष अगाडि

काठमाडौं – सनराइज बैंकले ऋणपत्र जारी गर्न  धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ ।

बैंकले  ३ अर्ब रकम बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको हो । 

स्वीकृत ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने तथा एक अर्ब ८० करोड रुपैयाँको ऋणपत्र परिपत्र विधिबाट  संस्थागतरव्यक्तिलाई बिक्री  गरिने बैंकले जनाएको छ । 

ऋणपत्रको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया