सुनचाँदीको मूल्य स्थिर

४ बर्ष अगाडि

काठमाडौं – नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य तोलामा ७० हजार ४०० मा कारोबार भएको छ । 

यस्तै तेजावी सुन ७० हजार १०० मा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन पनि सुनचाँदीको भाउ यही मूल्य थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया