नेप्सेले सिटिजन्स म्युचुअल फन्ड–२ को  मूल्य रेन्ज तोक्यो

सोमबार, ०४ कार्तिक २०७६, १३ : ५४

काठमाडौं – नेपाल स्टक एक्सचेन्जले सिटिजन्स म्युचुअल फन्ड–२ को  मूल्य रेन्ज तोकेको छ । 

एक्सचेन्जले म्युचुअल फन्ड–२ को इकाई कारोबारका लागि आज मूल्य रेन्ज तोकेको हो । 

उक्त योजनाको इकाईको पहिलो कारोबारको लागि नेप्सेले १० देखि १० मूल्य रेञ्ज तोकेको छ ।

आइतबार योजनाको ५ करोड ६० लाख इकाई नेप्सेमा सूचीकृत गराएको  थियो । 

सोमबार, ०४ कार्तिक २०७६, १३ : ५४

प्रतिक्रिया