हकप्रद जारी गर्दै शिखर इन्स्योरेन्स

४ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डमा शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्न  अनुमति मागेको छ । 

कम्पनीले असोज २८ गते  हकप्रद निष्कासनको अनुमति माग्दै  निवेदन दिएको हो । 

कम्पनीले अनुमती पाएमा १ बराबर शून्य दशमलव ३ को अनुपातमा  ३१ करोड ७१ लाख ९३ हजार रुपैयाँ २०० बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया