विप्लव निकट युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ

४ बर्ष अगाडि

(विप्लव) नेकपा निकट युवा संगठनका म्याग्दी जिल्ला अध्यक्ष धनबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ। 

म्याग्दीको रिठ्ठेचौरबाट  पुनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । 

पक्राउ परेका पुन माथि प्रतिबन्धित विप्लव समूहको गतिबिधिमा संलग्न भएको, एनसेल टावर आगजनी गरेको, जनप्रतिनिधि तथा ब्यापारीहरुलाई चन्दा माग्ने कार्यमा संलग्न भएको आरोप रहेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया