सुनको भाउ २०० रुपैयाँले घट्यो

४ बर्ष अगाडि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य रु २०० ले घटेर ७० हजार २०० मा कारोबार भएको छ । 

सोमबार सुनको मूल्य तोलामा ७० हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुनको मूल्य ६९ हजार ९०० मा कारोबार भएको छ । 

आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ । मंगलबार चाँदी प्रतितोला ८५० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया