ग्लोबलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

ग्लोबल आईएमईको लिलामी शेयरमा आवेदन भर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । 

लघुवित्तले हकप्रदमा बिक्री नभएका ५६ हजार कित्ता शेयरको असोज २८ गते मंगलबार देखि लिलामी बिक्रीमा ल्याएको थियो। 

लघुवित्तले बिक्रीमा ल्याएको चुक्ता पूँजीको शतप्रतिशत  ११ लाख ४ हजार कित्ता हकप्रद शेयरमा १० लाख ४८ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी ५६ हजार ५६१ कित्ता साधारण लिलामी मार्फत बिक्री खुल्ला गरेको हो।

लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया