आइपीओ ल्याउँदै समाज लघुवित्त

४ बर्ष अगाडि

काठमाडौं – समाज लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) ल्याउने भएको छ ।

संस्थाले उक्त आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक २९ गते प्रथम साधारण सभा समेत बोलाएको छ ।

लघुवित्तले साधारण सेयर निष्कासन गरेर अधिकृत पुँजी  १० करोड पुर्याउने प्रस्ताव पेश गर्दैछ ।  

संस्थाको हालको अधिकृत पुँजी ४ करोड रहेको छ ।

संस्थाको साधारण सभा कात्तिक २९ गते सर्लाहीको सभा जानकी फेमली होटल एन्ड लज मलंगवामा हुने छ 

४ बर्ष अगाडि

प्रतिक्रिया