नायिका नुसरत देखिईन् ‘बोल्ड’ रुपमा, हेर्नुहोस् ७ तस्वीरमा

कात्तिक १९, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – बलिउड अभिनेत्री नुसरत भरूचा अहिले घुमघाममा व्यस्त छिन् ।

अभिनेत्री नुसरतले समुन्द्रको किनारामा रमाइरहेको केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्, जुन अहिले निकै भाइरल भइरहेको छ । 

नुसरतलाई बिकिनी अवतारमा निकै नै ग्लामरस देखिएको छ । उनले तस्वीरमा विभिन्न पोजहरू दिएकी छिन् । सेतो बिकिनीमा रमाइरहेकी उनको अहिले चर्चा भइरहेको छ, उनका तस्वीरहरू भाइरल भइरहेका छन् । 

२००६ मा बलिउड चलचित्र जय सन्तोषी मां मा उनले डेब्यू गरेकी थिइन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.६०११५.२०
European Euro१२६.७७१२७.४४
UK Pound Sterling१४७.९३१४८.७०
Swiss Franc११५.५५११६.१६
Australian Dollar७८.०७७८.४८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१६८४.६०