फिफाले किन गर्न लाग्यो इंग्ल्याण्डलाई कारबाही रु ७७ लाख रुपैयाँ तिर्नु पर्ने

५ बर्ष अगाडि


काठमाडौं । फिफाले इंग्ल्याण्डमाथि कारबाही गर्ने भएको छ । फिफाले अनाधिकृत रुपमा प्रायोजित सामाग्रीको प्रयोग गरेको भन्दै इंग्ल्याण्डमाथि ७७ लाख २५ हजार रुपैयाँ ९५३ हजार पाउन्ड० जरिवाना तिराउने भएको छ।

क्वार्टरफाइनलमा स्वीडेनविरुद्ध खेल्दा इंग्ल्याण्डका खेलाडीको मोजामा अनाधिकृत लोगो प्रयोग भएको पाइएपछि फिफाले उसलाई कारबाही गर्ने भएको हो । खेलमा यसरी कमर्शियल ब्रान्डिङहरुको प्रयोग गर्न नपाइने फिफाले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया