बैंक अफ काठमाण्डूले आफ्ना ग्राहका लागी नयाँ छुटको व्यवस्था गरेको छ।
बैंकले विराटनगरस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरमा बैकका ग्राहकले १५ प्रतिशतसम्म छुट प्रदान गरेको हो ।
अब बैंकका ग्राहकले आफ्नो कार्डमार्फत् उक्त हस्पिटलबाट १५ प्रतिशत सम्म छुट पाउने छन् ।
प्रतिक्रिया