जब ८० लाख पर्ने सर्प प्रहरीले समात्यो

कात्तिक २१, २०७६ | आजको अर्थ
ajaako_artha

एजेन्सी – भारतको मुम्बईमा प्रहरीले एक व्यक्तीको साथबाट अचम्मको सर्प जफत गरेको छ ।

उक्त सर्पको मुल्य ८० लाख रुपैंया रहेको छ ।

रेड स्यान्ड बोआ नामक यो सर्पको अन्तर्राष्ट्रिय बजारमा व्यापक माग रहेको छ ।

यसको खरिद बिक्रीमाथि प्रतिबन्ध लाग्दै आएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८