यस्तो छ फेसबुकको नयाँ लोगो !

कात्तिक २१, २०७६ | आजको अर्थ
ajaako_artha

एजेन्सी – सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो नयाँ लोगो  परिवर्तन गरेको छ ।विभिन्न सोशल मिडियाभन्दा अलग देख्नका लागि कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो एप र वेबसाइटलाई अरु भन्दा फरक पार्नलाइ नयाँ ब्राण्डिङका लागी तयार गरिएको बताएको छ ।

त्यस्तै कम्पनीले छिट्टै नै नयाँ लोगो र आधिकारीक वेबसाइटका साथ बजारमा नयाँ उत्पादनहरु पनि ल्याउने तयारी रहेको बताइएको छ ।फेसबुकका अनुसार, नयाँ लोगो खास कस्टम टाइपोग्राफीबाट बनाइएको छ 

भने आगामी केही हप्ताबाट नै इंस्टाग्राम र ह्वाट्सएपमा नयाँ फेसबुक ब्रान्ड सुरु हुनेछ । अरुभन्दा फरक देखिने नयाँ लोगो क्यापिटल लेटरमा रहने समेत कम्पनीले  जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.६०११५.२०
European Euro१२६.७७१२७.४४
UK Pound Sterling१४७.९३१४८.७०
Swiss Franc११५.५५११६.१६
Australian Dollar७८.०७७८.४८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१६८४.६०