लालपुर्जा हुदाँहुदै जमिन भारतको, आफ्नै खेत जान पाउदैन्न किसान

४ बर्ष अगाडि

नेपालको दक्षिणी सिमामा वर्षै देखी भारतले नेपाली जमिन अतिक्रमण गर्दै आएको छ ।

नारायणी पारी सुस्तामा तीन हजार नेपालीको बसोबास छ, ती मध्य धेरैसगँ लालपुर्जा छैन, जोसगँ लालपुर्जा छ तिनको खेतमा भारतीयले खेती गर्छन ।

भारतीय सुरक्षाकर्मीको आडमा भारतीयहरुले नेपालीलाई त्रासमा राखेका छन् ।

त्यँहाका किसान भन्छन् "आफ्नै खेतमा जान पाउदिन, टाढैबाट हेरेर फर्किन्छु"

त्यस क्षेत्रमा १५ जनाको ५७ विघा जग्गा छ ।
नयाँ पत्रिकाबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया