प्रकाश न्यौपानेले ल्याए ‘तिम्रो नजिक’

असार २९, २०७५ | आजको अर्थ
ajaako_artha

काठमाडौं–गायक प्रकाश न्यौपानेको स्वर रहेको नयाँ गीत ‘तिम्रो नजिक’ बजारमा ल्याएका छन् । 

युटुबमार्फत सार्वजनिक गरिएको  ‘तिम्रो नजिक’ गीत  प्रेमी प्रेमिकाबीचको मायाको दृस्यको  झल्को दिने गीत भएको प्रकाशले बताए ।  

लुमिनरीले उक्त गीतको धुन बनाएका हुन् भने  गीत  बृजेश श्रेष्ठको स्टुडियो ूनेस स्टुडिओू बाट रेकोर्ड गरिएको हो । गीतमा प्रकाश न्यौपाने कै शब्द र कम्पोजिसन रहेको छ ।

 

Welcome to the Official Youtube Channel Of Prakash Neupane.

youtube.com

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.२०११३.८०
European Euro१२६.०४१२६.७१
UK Pound Sterling१४६.६२१४७.३९
Swiss Franc११४.४८११५.०८
Australian Dollar७७.६४७८.०५
Canadian Dollar८६.४०८६.८६
Singapore Dollar८३.०८८३.५२