प्रकाश न्यौपानेले ल्याए ‘तिम्रो नजिक’

५ बर्ष अगाडि

काठमाडौं–गायक प्रकाश न्यौपानेको स्वर रहेको नयाँ गीत ‘तिम्रो नजिक’ बजारमा ल्याएका छन् । 

युटुबमार्फत सार्वजनिक गरिएको  ‘तिम्रो नजिक’ गीत  प्रेमी प्रेमिकाबीचको मायाको दृस्यको  झल्को दिने गीत भएको प्रकाशले बताए ।  

लुमिनरीले उक्त गीतको धुन बनाएका हुन् भने  गीत  बृजेश श्रेष्ठको स्टुडियो ूनेस स्टुडिओू बाट रेकोर्ड गरिएको हो । गीतमा प्रकाश न्यौपाने कै शब्द र कम्पोजिसन रहेको छ ।

 

Welcome to the Official Youtube Channel Of Prakash Neupane.

youtube.com

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया