विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौँ ७ नम्बरमा

कात्तिक २४, २०७६ | आजको अर्थ
ajaako_artha

 विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौँ ७ नम्बरमा परेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । 
 स्वीट्जरल्याण्डका विशेषज्ञहरुको समूहले गत बुधबार सार्वजनिक गरेको आइक्यू एअर भिजुअल प्रतिवेदनमा विश्वका ३० प्रदूषित शहरको सूचीमा काठमाडौँ सातौँ स्थानमा परेको हो । 

यसअघि अन्य विशेषज्ञले गरेका अध्ययनले पनि काठमाडौँ प्रदूषित १० नम्बर भित्र पर्ने गरेको थियो । वायु प्रदूषणले स्वास्थयमा परेको असरबारे अध्ययन गरेका डा खेम बहादुर कार्की चिसो बढेसँगै वायु प्रदूषणको मात्रा पनि बढिरहेकाले आफै सचेत हुनुपर्नेमा जोड दिन्छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७