तीन लाख कित्ता शेयर लिलामीमा बिक्री गर्दै सूर्या लाइफ

४ बर्ष अगाडि

सूर्या लाइफ इन्स्योरेन्सले कार्तिक २४ गते (आज) बाट शेयर लिलामी बिक्रीमा ल्याएको छ। 

इन्स्योरेन्सले ३ लाख ९ हजार ३०२ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउन लागेको हो ।

कम्पनीले हकप्रदमा बिक्री नभएको २ लाख ८१ हजार ९१२.८ कित्ता साधारण र २७ हजार ३८९ दशमलव २ कित्ता संस्थापक तर्फको शेयर लिलामीमा बिक्री गर्ने छ ।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमा तोकिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया